NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व तृतीया - ३

छोटी भन्सार कार्यालयहरु

यस सुनसरी भन्सार कार्यालय अन्तर्गत ८ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन। जस मध्ये तिनकुने चेकपोष्ट, लोकही छोटी भन्सार कार्यालय र कौवाखोज छोटी भन्सार कार्यालय गरी जम्मा ३ वटा कार्यालयहरु मात्र संचालनमा रहेका छन भने अन्य छोटी भन्सार कार्यालयहरु बन्द अवस्थामा रहेका छन।

१. तिनकुने चेकपोष्ट

२.भाण्टावारी छोटी भन्सार कार्यालय

३. लाही छोटी भन्सार कार्यालय

४.लौकही छोटी भन्सार कार्यालय

५.सिसुवा छोटी भन्सार कार्यालय

६.कौवाखोज छोटी भन्सार कार्यालय

७.घुस्की छोटी भन्सार कार्यालय

८. साहेवगंज छोटी भन्सार कार्यालय